शिक्षा निःशुल्क हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले राज्यले बालबालिकालाई निुशल्क र गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । पैसा तिरेरमात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने भन्दै नेता पौडेलले शिक्षा प्रणालीमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो … Continue reading शिक्षा निःशुल्क हुनुपर्छ : वरिष्ठ नेता पौडेल